Organization Structure

Our Team

Organization Overview

Nobel Environment Academy is managed by a dedicated team of experienced educators and administrators committed to delivering quality education. Our structure ensures effective communication, strong leadership, and comprehensive support across all levels.

Leadership Team

School Administration

Academic Department

Teaching Staff

Support Staff

Administrative Support

Facilities Team

Campus Management

Organizational Hierarchy

1

Principal

Overall school administration and strategic planning

2

Academic Coordinators

Curriculum development and teacher supervision

3

Department Heads

Subject-specific guidance and coordination

4

Teachers

Classroom instruction and student mentoring

5

Support Staff

Administrative and facility management

नोबल गीत

ज्ञान दिने मन्दिर यो (पूजा गर्छौँ हामी) २
मनमुटुमा वस्न सफल (नोबल एकेडेमी) ३
(कोपिलालाई फूलाउने मुटु हो यो माटोको) २
(भविष्यका कर्णधारलाई हिंडाउने वाटो यो) २
ज्ञान दिने मन्दिर यो (पूजा गर्छौँ हामी) २
मनमुटुमा वस्न सफल (नोबल एकेडेमी) ३
(शिक्षा दिन्छौँ व्यवहारिक समाजलाई सुहाउने) २
(बालबच्चाका आफ्नै चाह उद्देश्यमा पुऱ्याउने) २
ज्ञान दिने मन्दिर यो (पूजा गर्छौँ हामी) २
मनमुटुमा बस्न सफल (नोबल एकेडेमी) ३
(बालमैत्री वातावरण असल मार्ग दिएर) २
(अनुशासित वनाउँछौँ आफ्नै पाटो ठानेर) २
ज्ञान दिने मन्दिर यो (पूजा गर्छौँ हामी) २
मनमुटुमा बस्न सफल (नोबल एकेडेमी) ३
(अतिरिक्त क्रियाकलाप अगाडि छौँ सधैँ नै) २
(निरन्तर लागि परी पूरा गर्छौं आफै नै) २
ज्ञान दिने मन्दिर यो (पूजा गर्छौँ हामी) २
मनमुटुमा बस्न सफल (नोबल एकेडेमी) ३